प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २०:४५:३०
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले ७१ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिँदै अहिलेको परिस्थितिले नेपालीका लागि आगामी दिन अझ कठिन र जटिल बन्दै गएको बताएका छन् ।
नेता काेइरालाले प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि इतिहासकै कठिन र जटिल मोडमा गुज्रँदै हामीले अब के होला भन्ने त्रासमा जीवन बाँचिरहेको र आज भन्द ७१ वर्ष अगाडी आजैको दिनलाई सम्झना गरिरहेको बताएका छन् ।
आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत शुभकामना दिँदै कोइरालाले ,लेखेका छन् :– “हामी इतिहासकै कठिन र जटिल मोडमा उभिएका छौं । नेपाली जनताको त्याग, संघर्ष र बलिदानीबाट प्राप्त भएको प्रजातन्त्र र संबिधान खतराको मार्गमा प्रवेश गरेको छ। आज हामी थप जिम्मेवार हुनुपर्ने समय आएको छ। प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुप्रति श्रद्धाञ्जली र सबै नेपालीहरुमा शुभकामना।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार