शनिबार कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:१४:५७
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महिला संघले शनिबार विरोध प्रदर्शन गर्ने भएको छ। बलात्कार र महिलामाथि हुने हिंसासँगै प्रतिनिधिसभा विघटनविरुद्ध संघले भोली विरोध प्रदर्शन गर्ने भएको हो ।
रत्नपार्कस्थित शान्ति वाटिकामा भोलि ‘शनिबार’ दिउँसो १ बजे प्रदर्शन गर्ने संघकी अध्यक्ष उमा रेग्मीले बताइन्। प्रदर्शनपछि कोणसभा हुने उनले जानकारी दिइन्।
संघले बलात्कार गरी महिला तथा किशोरीहरूको हत्या भएकोमा चिन्तासमेत व्यक्त गरेको छ। यस्तो अवस्थामा पनि सरकारको प्राथमिकता महिला हिंसा र बलात्कार नियन्त्रणमा पुग्न नसकेको भन्दै दुःख व्यक्त गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
भारी वर्षाका कारण देशभर धन जनको क्षति, प्रभावितको उद्दारका लागि सुरक्षाकर्मी परिचालन
असोज १२, २०८१ शनिबार
डब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क
असोज १२, २०८१ शनिबार