जे पनि हुन सक्छः प्रचण्ड
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:५७:४८
७ फागुन, काठमाडौं । प्रचण्ड–माधव पक्षको नेकपाको आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको छायाँमा सर्वाेच्च अदालत र निर्वाचन आयोग पर्नसक्ने अनुमान गर्दै जस्तोसुकै परिस्थिति आएपनि सामना गर्न तयार रहनुपर्ने ठहर गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा भएको बैठकमा बोल्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो धारणा राखेका हुन् ।विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले भने – आगामी दिन जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ तपाईंहरु तयार रहनुहोला ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने आधार नभएको भन्दै तर सेटिङमा त्यस्तो भए विरुद्धमा आन्दोलनमा जानुपर्ने पक्षमा नेताहरु रहेको एकजना केन्द्रीय सदस्यले बताए । अदालत र आयोगबाट जस्तोसुकै निर्णय आउन सक्नेतर्फ संकेत गर्दै अध्यक्षद्वयले संघर्ष वा दिपावली दुबैका लागि तयार रहन निर्देशन दिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
अबिरल वर्षासँगै रौतहटको बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा
असोज १२, २०८१ शनिबार
नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
भारी वर्षाका कारण देशभर धन जनको क्षति, प्रभावितको उद्दारका लागि सुरक्षाकर्मी परिचालन
असोज १२, २०८१ शनिबार
डब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार