क्याप्टेन विजय लामा अभिनित मान्छे सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शनिबार ४:४१:३०
७ फागुन, काठमाडौं । अमेरिकाको भर्जनिया राज्य निवासी गायक रमेश कडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ुमान्छेु सार्वजनिक गरेका छन्। मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतमा वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रहेको छ भने किरण कडेलको संगीत र संगीत संयोजन रहेको छ।
कलात्मक तरिकाले निर्माण गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको जिवन्त अभिनय देख्न सकिन्छ।
राजधानीको पशुपतिनाथ मन्दिर वरपर छायांकन गरिएको यस भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
एउटा स्तरिय सिर्जनामा जोडिन पाएकोमा गायक कडेलले आफु भाग्यशाली रहेको बताएका छन्। यस अघि गायक कडेलको स्वरमा रहेको ‘ईमेल इन्टरनेट’ लगायत थुप्रै गीतहरु चर्चित छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार