रामकृष्ण ढकाललाई सानुको याद आयो
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १६:५६:३१
१२ फागुन, धरान । हाल अमेरिकामा बसेर नेपाली गीत-संगीतमा निरन्तर उत्कृष्ट गीत-संगीतहरु दिईरहेका गीतकार रसंगीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।
आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘सानु मेरो याद आयो भने’ बोलको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने युबराज वाइबाको निर्देशन , निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ।
साक्षी लम्साल , प्रेम कुमार श्रेष्ठ र गायक रामकृष्ण ढकाल स्वयंको अभिनयले गीत संगै भिडियोलाई पूर्ण बनाईदिएको छ।
इनरुवाका स्थायी बासिन्दा गीतकार रसंगीतकार उमेश रेग्मीले २०६५ साल ताका नै सुनसरी-इनरुवा र उमेश नामको दुई एल्बम आफ्नै स्वर तथा सब्द संगीतमा निकालिसकेका छन्। संगीतलाई आफ्नो शौक मान्ने उमेशले अमेरिकाको बसाइ पछि भने बिगत दुई बर्ष देखि निरन्तर आफ्नो शब्द -संगीत मा दीप श्रेष्ठ , रामकृष्ण ढकाल , अन्जु पन्त , शिब परियार , बिस्व नेपाली , टिका प्रसाई , संजिवनी, नबिन राहपल , राज पौडेल , विवेक श्रेष्ठ लगायतका नयाँ देखि अग्रज गायक -गायिकाहरुको स्वर रेकर्ड गरिसकेका छन् भने भविष्यमा अझ उत्कृस्ट गीत-संगीत पस्कने कोशिस जारी राख्ने बताउंछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार