स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २२:३१:३५
१३ फागुन, काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनामा हुने तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ र २५ गते तय भएको प्रतियोगितामा स्थगित भएको हो । नेपाल तेक्वान्दो संघले एक विज्ञप्ति निकाल्दै खेलाडीको शैक्षिक परिक्षाको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
स्थगित प्रतियोगिता चैत १२ देखि १४ गतेसम्म सुर्खेतमै हुनेछ । प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाईने छ ।
सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सवै समूहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टीमले नगद १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार