महिला आयोगको वक्तृत्वकला प्रगियोगितामा भुजेल प्रथम
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १६:३५:२७
१४ फागुन,काठमाडौं । राष्ट्रिय महिला आयोगले १११औँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आयोजना गरेको ‘बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार तथा यौनहिंसाका कारण, चुनौती र समस्या समाधानका उपाय’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्मकन्या मा,बि कक्षा १० का जस्मिन भुजेल प्रथम भएका छन् ।
प्रतियोगितामा सैनिक आवसीयकी कक्षा १२ की करुणा बुढाथोकी दोस्रो तथा विश्वामित्र मावि, कक्षा १० का समीर गिरी र सैनिक माविका कक्षा १२ का सौरभ पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृतहरुले क्रमशः रु २० हजार, १५ हजार र १० हजार पुरस्कार पाउनेछन् ।
उक्त पुरस्कार यही फागुन २३ हुने आयोगको १९औँ वार्षिककोत्सवमा दिइनेछ । पुरस्कार छनोटको मूल्याङ्कन समितिमा समालोचक डा।बिन्दु शर्मा, वरिष्ठ पत्रकार बबिता वस्नेत र ऋतुराज भण्डारी रहेका थिए । प्रतियोगिता आयोगका अध्यक्ष कमला पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार