दिपक लिम्वुको बाटो काटिएला युट्युवमा रिलिज
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:७:५२
१६ फागुन, धरान । नेपाली तारा दिपक लिम्वुले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन्। ‘बाटो काटिएला’ बोलको गीत म्युजिक भिडियो सहित गायक दिपक लिम्बुले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।
भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छन् ।
उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ । तारा प्रकाश लिम्वुको संगित, वि.पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ । सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्वुले सहनिर्देशन गरेका छन् ।
अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ । पर्यटन प्रवद्र्धन गर्न आफूले भोजपुरदेखी सप्तकोशी नदि हुंदै चतरासम्मको मनमोहक दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको निर्देशक भीषण राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार