पर्साका दुई चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मानपत्रद्वारा सम्मानित
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:२२:५७
१६ फागुन, पर्सा । नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडियाद्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् ।
सम्मानित हुनेमा वरिष्ठट स्त्री रोग विषेशज्ञ डा.लक्ष्मी थापा र बरिष्ठ फिजिसियन डा.निरज सिंह सम्मानित भएका हुन् । प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रले सम्मान गरेका हुन् ।
स्वस्थ्य दर्पन मिडिया प्रा.लि. को ९ औ वार्षिक उत्सवको अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम स्वास्थ्य दर्पनका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार