नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयरमा बुधवारदेखि आवेदन दिन सकिने
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:१:५९
१८ फागुन, काठमाडौं । नागरिक लगानी कोषले नबिकेको हकप्रद शेयर बुधवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० दशमलव ०५ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । यस शेयर खरीद गर्न इच्छुक व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
आवेदकले न्यूतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।
साथै, राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु वीरगञ्ज पर्सा, जनकपुर धनुषा, नारायणगढ, चितवन, बाग्लुङ, बुटवल, रुपन्देही, नेपालगञ्ज, बाँके वीरेन्द्रनगर, सुर्खेत, धनगढी, कैलाली, विर्तामोड झापा, हेटौडा, मकवानपुर, तुल्सीपुर दाङ, महेन्द्रनगर कञ्चनपुर र नागरिक लगानी कोष नयाँबानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरुमा आवेदन बुझाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार