२.३७ प्रतिशले घटेको शेयरबजारमा यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २२:१९:६
१८ फागुन, काठमाडौं । आज आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।
हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ रहेको छ ।
त्यस्तै, हाइड्रो इलेक्टिसिटिका लगानीकर्ता, गुडविल फाइनान्स कम्पनी, नविल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२, महालक्ष्मी विकास बैंक संस्थापक शेयरधनी, मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार