चलचित्र आँधी तुफान २ तीन यूवतीको कथामा बन्ने
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २१:५५:११
२० फागुन, काठमाडौं । चलचित्र आँधी तुफान २ तीन यूवतीको कथामा बन्ने भएकाे छ । चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन यूवतीको कथामा चलचित्र बन्न लागेको जानकारी गराइएकाे हाे ।
नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण उप्रेतीको छायांकन रहने चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ ।
यो चलचित्रमा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको मुख्य भूकिमा रहनेछ । १६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार