आजबाट चलचित्र गोर्खे हलमा, कथामा गोर्खाली सैनिककाे संघर्ष
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १८:४१:२
२१ फागुन, काठमाडाैं । चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको छ । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ । चलचित्र प्राविधिकहरुले मिलेर निर्माण गरेका हुन् ।
किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता हरि लामा हुन् । चलचित्रमा तिर्थ राम कोजु, हरि थापाको लगानी छ ।गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना यूवाहरुको कथालाई चलचित्रले उठाएको छ ।
यो चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ ।यो चलचित्रलाई मल्टिप्लेक्समा पनि राम्रो शोज उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार