अनिलालाई एकै कार्यक्रममा तीन अवार्ड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:३३:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/abard_8Xqx7yyr9m.jpg)
२३ फागुन, काठमाडौं । फेसन मोडलिङ तथा सौदर्य प्रतियोगिताको कोरियोग्राफर अनिला श्रेष्ठले एकसाथ तीन बिधामा अवार्ड हात पारेकी छन् । उनले ‘फेसनफेअर अवार्डस् २०२०’ मा उनले बेष्ट इन्टरनेशनल नेशनल निर्देशक, बेष्ट इभेन्ट कोरियोग्राफर र बेष्ट इभेन्ट अर्गनाइजेशन गरेर एकसाथ तीन अवार्ड हात पारेकी हुन् ।
भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेट हालै आयोजित फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित ‘फेसनफेअर अवार्डस् २०२०’ अन्य थुप्रै ब्यक्ति समेत सम्मानित भएका थिए । ‘फेसनफेअर अवार्डस् २०२०’ ड्रिम सर्च एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको थियो ।
ग्रीन आर्टस् मिडियाको कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् ।
सन् २०१९मा चीनको ग्वान्जोमा आयोजित ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस् युनिभर्स २०१९’मा श्रेष्ठलले नेपाललाई सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि दिलाएकी थिइन् । उनी ‘मिसेस् नेपाल युनिभर्स २०१९’की बिजेता पनि हुन् । फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला २००५ देखि प्याजेन्ट र फेसन क्षेत्रमा काम गर्दै आएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार