महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा मुख्यमन्त्री राउतको जोड
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १७:३६:५
२४ फागुन, जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले १११औंँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा सम्पूर्ण महिलाको उत्तरोतर प्रगतिको कामना गर्दै बदलिँदो परिवेशमा तिनले पाउँदै गरेको सफलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुपर्ने बताएको छ ।
मुख्यमन्त्री राउतले आगामी दिनमा पनि महिलाको सशक्तीकरण, रोजगारी, शिक्षालगायत क्षेत्रमा आफ्नो सरकारले शुरु गरेको अभियानमा प्रतिबद्ध रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार