लघुवित्तकाे १९ लाख कित्ता आईपीओ आउँदै, यस्तो छ रेटिङ अवस्था ?
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १९:५:५३
२४ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
हालै मात्रै लघुवित्तले निष्कासन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।
कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्ने ?
कम्पनीले सर्वसाधारणसमुहतर्फको १९ करोड ७७ लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
आईपीओ निष्कासनको लागि कम्पनीले कुन रेटिङ पाएको छ ?
कम्पनीले निष्कासन गर्ने आईपीओ लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक को हो ?
कम्पनीले निष्कासन गर्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ। प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ ।
आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी कति पुग्छ ?
प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ। जीवन विकास समाज नामक गैर सरकारि संस्था ‘एनजिओ’ ले प्रवर्द्धन गरेको यस संस्थाको १६ वटा जिल्लामा १३६ वटा शाखा कार्यालय रहेको छ।
राष्ट्रिय स्तरको अनुमति भए पनि विस्तारै अन्य जिल्लामा पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार