नारी दिवसको अवसरमा छोरासँगको तस्वीर सेयर गर्दै करीनाले दिइन् शुभकामना
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २२:१६:०
२४ फागुन, एजेन्सी । करिना कपूरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो नवजात छोराको पहिलो फोटो सेयर गरेकी छिन् । फोटोमा करिनाको काखमा र आराम गरिरहेको बच्चा देखिएको छ।
छोराको अनुहार भने देखाइएको छैन । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, त्यस्तो कुनै काम छैन जुन महिलाले गर्न सक्दैनन् । महिला दिवसको शुभकामना ।’ करिनाले फेब्रुअरी २१ मा दोस्रो छोरा जन्माएकी हुन् ।
करिना र सैफका यसअघि नै ४ वर्षका जेठा छोरा तेमुर अली खान छन् । सैफ र करिनाले कान्छा छोराको नाम भने अझैसम्म खुलाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माविलाई सिटिजन्स बैंकको आर्थिक सहयोग
असार १५, २०८१ शनिबार
प्रेस युनियनले ताला लगाएपछि कार्यालय छोडेर भाग्यो पत्रकार महासंघको निर्वाचन समिति
असार १५, २०८१ शनिबार
राष्ट्रिय धान दिवस रोपाइँमा व्यस्त किसान
असार १५, २०८१ शनिबार
फरार अभियुक्त झालाई पक्राउपछि अस्पताल लगियो
असार १५, २०८१ शनिबार
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी 'करिडोर' अवरुद्ध
असार १५, २०८१ शनिबार
काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने
असार १५, २०८१ शनिबार