दुर्गेशको सलाई छ सलाईमा नायक आर्यन सिग्देल
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २०:५९:३५
२५ फागुन, काठमाडौं । चर्चित गायक दुर्गेश थापाको नयाँ गीत ‘सलाई छ सलाई’ सार्वजनिक भएको छ। योगेश काजी र दुर्गेश थापाको शब्दमा बनेको यो गीतलाई लेखकद्वयले गाएका छन्।
दुर्गेशको संगीतमा बनेको यो गीतलाई योगेशले एरेञ्ज गरेका हुन्। गीतलाई अजय सिंह कार्कीले रेकर्ड गराएका हुन्। गीतलाई शिव विकेले कोरियोग्राफ गरेका हुन्।
गीतमा उनी गेरु वस्त्रमा रुद्राक्षको माला लगाएर ‘फिचर्ड’ भएका छन्। उनीसँग योगेश अनि नायक आर्यन सिग्देल पनि भिडियोमा देखिएका छन्। दुर्गेशको कपाल ‘डेडलक’ गरिएको छ। उनी र योगेशलाई शिव भक्तको भेषमा देखाइएको छ।
जसरी शिवभक्त भन्ने केही व्यक्तिहरुले गाँजा र भाङको सेवन गर्छन् भिडियोमा कलाकारहरुको हुलिया त्यसरीनै प्रस्तुत गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार