घरदैलामा स्वास्थ्य जाँच र अपाङ्गता परिचयपत्र वितरण शुरु
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:१७:५७
२५ फागुन, खलङ्गा । तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणदेखि अपाङ्गता परिचयपत्र वितरण शुरुआत गरेको छ । गाउँपालिका उपाध्यक्ष गङ्गादेवि उपाध्याय, वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढाथापा र डा अरुण श्रेष्ठसहितको टोलीले दुर्गम गाउँ लामाबगरमै पुगेर सेवा प्रदान गरेका हुन् ।
परिचयपत्र नवीकरण गराउन, नयाँ लिन एक दिन बास बस्नुपर्ने, स्वास्थ्य चौकीसम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपाङ्गता भएका व्यक्तिको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरणका साथै स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष उपाध्यायले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार