धनगढीमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २१:३९:१९
२६ फागुन, कैलाली । कैलालीकाे धनगढीस्थित प्रदेश कार्यलयमा नेकपा एमालेको बोर्ड राख्ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेट राखेका थिए ।त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेका थिए ।
उनीहरूले रावल प्रदेश इन्चार्ज लेखिएको नेमप्लेट हटाउदै लेखराज भट्ट इन्चार्ज लेखिएको नेमप्लेट राखेका छ्न । त्यसपछि झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार