घुस लिँदै गर्दा कर अधिकृतसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १६:५२:२४
२७ फागुन, जनकपुरधाम । घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित दुईजनालाई अख्तियार टोलीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट एकाउन्ट कन्सलटेन्सीका संचालक नवीन कर्णलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।
जनकपुरस्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट अख्तियारको टोलीले तिनीहरूलाई डेढ लाख रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ । गोप्य सुचनाको आधारमा तिनीहरूलाई घुस रकम सहित पक्राउ गरिएको कुरा अख्तियार बर्दिबासका सुचना अधिकारी मनिराम ज्ञवालीले जनाएको छ । उनले भने अन्तःशुल्क समायोजन रकम फिर्ता गराई दिन संचालक कर्णले घुस दिन खोज्दा पक्राउ परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार