नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको अधिबेशन सम्पन
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १८:५७:३१
२ चैत, नयाँ दिल्ली । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ । भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पुर्व परराष्ट राज्य मन्त्री अर्जुन जंग ब. सिंह संघिय सांसद प्रकाश स्नेही , युवा नेता रत्नहरी ढुंगेल नारायण हमाल लगाएत पुगेका थिए साथै अधिबेशनलाई भारतिय एन आइटि डटका विधायक निरज शर्माले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री सिंहले नेपाल सरकारले प्रवासीको पीडा बुझ्न नसकेको बताए । भने सांसद स्नेही गरिबी र अशिक्षाका कारण नै नेपालीले प्रवासी जीवन विताउन बाध्य हुनुपरेको र नेपालमा कम्युनिस्ट रहुन्जेल यो दर बढ्दै जाने भएकाले देशमा कम्युनिस्टको अन्त्य नहुन्जेल नेपालीले प्रवासी जीवनबाट मुक्ति नपाउने बताए ।
भारतीय एन टि आइ बिधायक शर्माले नेपाल भारत सम्बन्ध संसारकै उदारणिय रहेको र भबिस्यमा यो भाइचारा अझ प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गरे । युवा नेता ढुंगेलले भारतको हरेक जग्गामा नेपालीहरुको खुन पोखिएको छ पसिना बगेको छ भारतलाई अङ्ग्रेजको पन्जाबाट मुक्त दिलाउन बीपी कोइराला लगाएत नेतागण जेल परेको थुप्रै नेपालीले योगदान दिएको बताए । त्यसैले भारतले नेपाल र नेपालीलाई उच्च सम्मान गर्नुपर्ने उनले बताए ।
कुनै समय विश्वमा गोर्खाली सेना हुनेहरुले सबथोक जित्ने विश्वास गर्थे , त्यो विजेता हो गोर्खाज ढुंगेलले थपे त्यसैले नेपाली दाजुभाइ दिदिबहिनी प्रवासमा पनि उँचो शिर गरेर कर्म गर्न सक्ने बताए साथै संसार भरिका प्रवासी नेपालीलाई छिटै देश फर्कने वातावरण बनाउन राजनीतिक नेतृत्व लाग्नुपर्ने नेता ढुंगेलले बताए ।
युवा नेता नारायण प्रसाद हमालले भने ओलि नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारले देशको छबि नै बिगार्दै छ । यसबाट प्रवासी नेपालीलाई हामिलाइ भन्दा धेरै पीडा छ । निकट भबिस्य मै नेपाली कांग्रेसको सरकार बन्दैछ हामी सुधार्छौं तपाईहरुलाइ स्वदेश मै अवसर सिर्जना गराउँछौँ उनले भने । अधिबेशनले गोबिन्द खातिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्विरोध चयन गरेको प्रवासबाट दयाराम रोकायले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार