सुरु भयाे बानेश्वरमा नेपाल समूहका सांसदहरुको बैठक
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २२:४७:३९
२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बानेश्वरमा सुरु भएको छ ।
नेपाल समुहले बोलाएको बैठक भर्खरै सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाइएको छ ।
सोमबार पार्टी अध्यक्ष केपी ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । यस अघि आज धुम्बाराहीमा अध्यक्ष केपी ओलीसँग भएको छलफलमा नेता नेपालले गत फागुन २८ को निर्णयलाई शून्य अवस्थामा पुर्याउनुपर्ने बताएका थिए ।
नेता नेपालले चैत ४ र ५ मा राष्ट्रिय भेला राखेका छन्। तर यो भेला नगर्न ओली पक्षले आग्रह गरेको छ। गत फागुन २८ मा अध्यक्ष ओलीले माओवादीका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने महाधिवेशन मिति तय गरेका थिए। उक्त निर्णय विधानअनुसार नभएको नेता नेपाल पक्षले बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार