खनाल-नेपाल ओलीको चियापानमा नजाने
नेपालबहस संवाददाता
चैत २, २०७७ मंगलबार १:५:३५
२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले आगामी ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हाे ।
पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि सोमबार नेपाल–खनाल पक्षको बानेश्वरस्थित एक होटेलमा भएको केन्द्रीय सदस्य र सांसदहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय बताइएकाे छ ।
केन्द्रीय सदस्य र सांसदहरूको भेलामा वरिष्ठ नेता नेपालले पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ताबारे जानकारी गराएको थिए । वार्तामा २८ फागुनको निर्णय खारेज गर्न आफूहरूले गरेको आग्रह ओलीले अस्वीकार गरेको नेपालले बताएका थिए ।
ओलीसँगको वार्तामा नेपाल पक्षले २८ फागुनको निर्णय खारेज गर्न माग गरेको थियो । तर, ओलीले ठोस जवाफ दिएका थिएनन् । ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए । नेपाल पक्षले २८ फागुनको निर्णय खारेज नभए भेला नरोक्ने बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार