आजदेखि नेप्सेमा महिला लघुवित्तको शेयर कारोबार सुरू, प्रतिशेयरमूल्य ४ सय ३८ रुपैयाँ
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १७:१५:४६
३ चैत, काठमाडौं । चैत ३ गतेदेखि नेप्सेमा महिला लघुवित्तको शेयर कारोबार सुरु भएको छ ।
मंगलबार नेप्सेले कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४ सय ३८ रुपैयाँ कायम गरेको हो।
सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयरसहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो शेयरमूल्य तोकिएको हो ।
मंगलबार ११ः ३० बजेसम्म कम्पनीको ३ लाख ८४ हजार कित्ता शेयर माग छ । भने बिक्री गर्ने भने कोही छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार