नेपाल लाइफ इन्स्योरेन्सको शेयर स्पिल्ट प्रक्रिया अघि बढ्यो
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार २०:५९:५७
३ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर स्पिल्टका लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले शेयर स्पिल्टका लागि प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको जनाएको छ।
हाल इन्स्योरेन्सको शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेकोमा अब शेयर खण्डिकरण गर्ने भन्दै इन्स्योरेन्सले प्रबन्ध पत्र नियमावली संसोधनको लागि पठाएको हो।
कम्पनीको गत माघ २८ गते सम्पन्न २० औँ साधारण सभाले शेयर स्पिल्टको प्रस्ताव पारित गरेको थियो । कम्पनीले धेरै लगानीकर्ताहरुको पँहुच पुर्याउने उद्देश्यले शेयर स्पिल्ट गर्ने प्रस्ताव गरेको जनाएको छ ।
इन्स्योरेन्सले अहिले कायम १ सय रुपैयाँ अंकित मूल्यको शेयर लाइ दुई टुक्रा पार्ने जनाएको छ। यसले शेयरको प्रति कित्ता मूल्य १०० बाट घटेर ५० रुपैयाँ पुग्नेछ भने सेयर संख्या बढेर दोब्बर हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार