माधव–झलनाथ समुहको भेलामा बामदेव सहभागी हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत ३, २०७७ बुधबार ०:५१:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/bamdev_1CYStlisRE.jpg)
३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय माधव नेपाल–झलनाथ खनाल पक्षले भोलि चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा एकता अभियानका नेता बामदेव गौतम पनि सहभागी हुने भएका छन् ।
नेकपा विभाजनपछि एकता अभियान चलाएका नेता गौतमले अन्तत माधव–खनाल समुह नै अध्यक्ष केपी ओली भन्दा ठीक ठहर गरि भेलामा सहभागी हुन लागेको बताइएको छ ।
२ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने दुई दिने सो भेलाले अध्यक्ष केपी ओलीको एकलौटी निर्णयका विरुद्धमा जेहाद छेडने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार