बुधबार यी चार कम्पनीको शेयर ९ प्रतिशत बढिले वृद्धि, प्रतिशेयरमूल्य कति ?
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १९:३१:१५
३ चैत, काठमाडौं । बुधबार नेप्सेमा चार कम्पनीको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको छ । आज नेप्सेमा ग्रीन लाइफ, चन्द्रागिरि हिल्स, जोशि हाईड्रो, खानिखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
चन्द्रागिरीहिल्स कम्पनीको शेयरमूल्य बढोत्तरीको यात्रामा निरन्तर अधि बढिरहेको छ । आज चन्द्रागिरीहिल्स कम्पनीको शेयरमूल्य ९।९२ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ११ सय ७५ रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्दाको समय १ः३५ बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०६ ले बढेर ११७५ पुगेको हो ।
त्यस्तै बुधबार जोशि हाइड्रो पावर कम्पनीको शेयरमूल्य मंगलवार पनि ९ दशमलव ७७ प्रतिशत बढेर प्रतिशेयरमूल्य भने १ सय ४६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, ग्रीन लाइफ हाइड्रो पावरको शेयर ९ दशमलब ७६ प्रतिशतले बढेर प्रतिशेयरमूल्य भने ३ सय ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, खानिखोला हाइड्रो पावर कम्पनीको शेयर ९.३८ प्रतिशतले बढेर शेयरमूल्य १४० पुगेको छ। यसदिन चार बटै कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
शेयरबजारमा आज सामान्य अङ्कको वृद्धि, चार अर्बको कारोबार
असार ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्दा पाँच अर्ब माथिको कारोबार
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार