अन्तर्राष्ट्रिय क्रिकेटमा यी चार भारतीय क्रिकेटरले बनाएका छन् सर्वाधिक अर्धशतक
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:४३:२९
३ चैत, काठमाडौं । क्रिकेट इतिहासमा भारतलाई ब्याटिङको गढ मानिन्छ। एकभन्दा बढी सुपरस्टार ब्याट्सम्यान भारतीय टिमका लागि खेलेका छन्।
सुनील गावस्करदेखि विराट कोहलीसम्म धेरै ब्याट्सम्यान छन्। जसले विश्व क्रिकेटमा आफ्नो छाप छोड्न सफल भएका छन्।
धेरै रेकर्डहरु आफ्नो नाममा लेखाएका छन्। यदि सचिन तेन्दुलकरको कुरा गर्ने हो उनले लगभग सबै रेकर्ड बनाएका छन्।
भारतीय ब्याट्सम्यानले धेरै उत्कृष्ट रेकड बनाएका छन्। अहिले पनि भारतीय खेलाडी लगातार धेरै कीर्तिमानहरू सेट गर्दै छन्। भारतीय खेलाडीहरू शतक र अर्धशतक पूरा गर्ने सन्दर्भमा धेरै अगाडि छन्।
यसैबीच, आज हामी चार जना प्रख्यात भारतीय खेलाडीहरूको बारेमा चर्चा गर्दैछौँ, जसले भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक अर्धशतक हिर्काएका छन्।
सौरभ गांगुली
यस सूचीमा भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुली चौथो स्थानमा छन्। उनी विश्वकै उत्कृष्ट ब्याट्सम्यान थिए।
गांगुलीले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा कुल ४८८ पारीमा १०७ अर्धशतक बनाएका छन्। एकदिवसीय खेलमा गांगुलीले ७२ र टेष्ट क्रिकेटमा ३५ बनाएका छन्। उनले भारतका लागि टी–२० क्रिकेट खेलेनन्।
विराट कोहली
यस सूचीमा तेस्रो नम्बरमा भारतीय टिमका वर्तमान कप्तान विराट कोहली छन्। कप्तान कोहलीले लगातार आफ्नो नाममा धेरै ठूला रेकर्डहरू बनाउँदै आएका छन्। कोहलीले सचिनको एक–एक गरेर रेकर्ड तोड्दैछन्।
कोहलीले हालसम्म ४ सय ८२ इनिङ्समा १ सय १२ अन्तर्राष्ट्रिय अर्धशतक लगाएका छन्। यीमध्ये उनले एकदिवसीय क्रिकेटमा ६० अर्धशतक बताएका छन्। यसबाहेक उनले टेष्टमा २५ र टी–२० मा २७ अर्धशतक हिर्काएका छन्।
राहुल द्रविड़
पूर्व भारतीय क्रिकेटर राहुल द्रविड यस सूचीको दोस्रो स्थानमा रहेका छन्। उनले आफ्नो करिअरमा ६ सय ५ इनिङ्समा १ अर्धशतकहरू बनाए।
उनले टेष्ट क्रिकेटमा ६३ र एकदिवसीयमा ८३ अर्धशतक बनाएका छन्। उनले भारतका लागि एक मात्र टी–२० खेल खेलेका छन्। जसमा उनले ३१ रन बनाएका थिए।
सचिन तेन्दुलकर
भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमान महान् क्रिकेटर सचिन तेन्दुलकरको नाममा छ।
सचिनले आफ्नो करिअरमा धेरै ठूला रेकर्डहरू बनाएका छन्। सचिनले ७ सय ८२ इनिङ्समा कुल १ सय ६४ अर्धशतक बनाएका छन्।
उनले टेष्टमा ६८ र वानडेमा ९६ अर्धशतक हिर्काएका छन्। उनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाउने खेलाडीको कीर्तिमानसमेत रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार