दुई लघुवित्त संस्थाको बोलपत्र आइतवार खोलिदै
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १६:५:२८
चैत ६, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आइतवार खोलिने भएको छ ।
कम्पनीले माघ २७ गतेदेखि चैत ३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ५० हजार र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
उक्तको शेयर विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आइतवार दिउँसो ४ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार