शेयरबजारमा करिब साढे ६ लाख सक्रिय लगानीकर्ता, ८० प्रतिशतले गर्छन अनलाइनबाट कारोबार
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २१:१५:१६
६ चैत, काठमाडौं । दोस्रो बजार ‘नेपाल स्टक एक्सचेन्ज’मा ६ लाख २७ हजार सक्रिय लगानीकर्ता रहेका छन् । पछिल्लो एक महिनाको अवधिमा २७ हजार २५३ जना नयाँ लगानीकर्ता थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवारसम्ममा ६ लाख २७ हजार सक्रिय लगानीकर्ता रहेका छन् । ठिक एक महिना अगाडि दोस्रो बजारमा सक्रिय लगानीकर्ता ५ लाख ९५ हजार जना थिए ।
शुक्रवारसम्म कायम सक्रिय लगानीकर्ताहरु मध्ये झण्डै ८० प्रतिशतले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका छन् । युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ९९ हजार जना पुगेका छन् । यिनिहरु मध्ये २ लाख ४३ हजार जना दोस्रो बजारमा सक्रिय रहेको नेप्सेले जनाएको छ ।
ठिक एक महिना अगाडि अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिनेको संख्या तीन लाख ७६ हजार जना थिए । विगत एक वर्षदेखि दोस्रो बजारमा सुधार भैरहेको छ । बजारमा सुधार देखिए सँगै अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढिरहेको नेप्सेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप गाडी दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार