विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने एमाले संसदीय दलको निर्णय
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २०:७:१४
७ चैत, काठमाडौ । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो ।
आज बसेको संसदीय दलको बैठकले दलको विधान संशोधन प्रस्ताव परित गरेर केन्द्रीय समितिमा पठाउने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा नेपाल – खनाल पक्षको ज्ञापन पत्र
पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षले संसदीय दलका नेता ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन बैठकमा सोमनाथ पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका थिए ।
तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गर्दै कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकार्न नसक्ने बताएका छन् । माधव नेपाल पक्षले भने बैठक बहिस्कार गरेको छ । संसदीय बैठक सकिएसँगै अब केहीवेरमा पार्टी केन्द्रीय समिति बैठक सुरु हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार