नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १७:३९:६
८ चैत, काठमाडौं । नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिलमा संघको साधारण सभा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए।
कार्यक्रममा विभिन्न चलचित्र संग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका नव निर्वाचित पधाधिकारीहरुलाइ सपथ ग्रहण गराइयो। गत असोज ५ गते कार्यसमितिको सर्वसम्मत चयन गरिएको थियो।
बिस्व प्रकाश गौचनको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष रमेश बुढाथोकी,महासचिव केशब घिमिरे,कोषाध्यक्ष जीवन थापा,सदस्यहरुमा माधव थापा,बिश्नु कल्पित,रुद्र गुरुङ,मनोज राजभण्डारी,राजन पुरी,शान्तिराम थापा,चेतनाथ तिमल्सिना चयन भएका छन्।
कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले ‘संघ संस्थाको आपसी संयोजन हुन जरुरि रहेको बताए’ । ‘अब चलचित्र क्षेत्रलाइ चलाएमान बनाउनु पर्छ, चलचित्र निर्माण भएन भने उपकरणको काम नहुने भन्दै दाहालले पेशागत संघ संस्थाहरु मिलेर जाँदा धेरै समस्या समाधान हुने बताए’।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार