आजदेखि फागु पर्व सुरु, बसन्तपुरमा होलीको चीर ठड्याइयाे
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १८:२:३३
८ चैत, काठमाडौं । बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । आज वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।होलीको चीर ठड्याइँएसँगै आज आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
माघ १६, २०८१ बुधबार
लामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्ष पछि सिधा उडान हुँदै
माघ १६, २०८१ बुधबार
अध्यक्ष नेपालद्वारा अमर शहीदहरूप्रति श्रद्धाञ्जली
माघ १६, २०८१ बुधबार
शहीदहरूको बलिदानको कदर गर्न पूर्व राष्ट्रपति भण्डारीको आह्वान
माघ १६, २०८१ बुधबार
शहीद गेटमा सभापति कपको अनावरण
माघ १६, २०८१ बुधबार
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
माघ १६, २०८१ बुधबार