नेपाल प्रहरीकाे ईन्सपेक्टरमा जागिर खान खाेज्नेहरूकाे अन्तिम नतिजा प्रकाशित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७७ सोमबार १:३२:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-police_Zj14Zn34Mr.jpg)
८ चैत, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर)को नतिजा प्रकाशन भएको छ । योग्यताक्रम अनुसार नियुक्तिका लागि सिफारिस भएका मुख्य तथा वैकल्पिक सुचीमा रहेका उम्मेदवारहरुको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
अन्तिम नतिजामा उत्तिर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध भएको प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाण पत्र तथा आफुले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा दुई दुई प्रति पासपोर्ट साइजको फोटोका साथ आगामी चैत १८ गते प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखामा उपस्थित हुन अनुरोध गरेको छ ।
हेर्नुहोस् नियुक्त सिफारिस भएका मुख्य उम्मेदवारहरुको नामावली :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार