सोमवार सुनको मूल्यमा गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १७:२४:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/gold-2_FAIQVPs6OR.jpg)
९ चैत्र,काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाला सुन ८७ हजार कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० रहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज चाँदीको मूल्यमा गिरावट आइ प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा २३ सयले बढेर १ लाख ७० हजार नजिक पुग्यो सुनको मूल्य
फागुन १, २०८१ बिहिबार
बुधबार तोलामा २७ सयले घट्यो सुनको मूल्य
माघ ३०, २०८१ बुधबार
तोलामा ६ सयले बढेर १ लाख ७० हजार नाघ्यो सुन
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने