मदनकृष्णले भने, ‘फुलबुट्टे सारी’ गाउने वियोन्सलाई भेटेर नै धन्यवाद दिने मन छ
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २२:०:४९
काठमाडौं । यतिबेला ‘फुलबुट्टे सारी’ गीतले चर्चा कमाइरहेको छ । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् । यो गीतले विश्वभरका नेपालीहरुको रोजाइमा परेको छ ।
यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको देखिन्छ । यतिबेला युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले गाएको ‘फुलबुट्टे सारी’ गीतको कभर चर्चामा छ । अहिले उनको स्वर टिकटकमा भाइरल भैरहेको छ ।
वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ सुनेपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेटेर नै धन्यवाद दिने चाहना व्यक्त गरेका छन् । सामाजिक संजालमा मदनकृष्णले लेखेका छन्–‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लूगा नै लगाइवरी कभर गीतको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै । यो गीतको ४ वटा भर्सन सार्वजनिक भयो । जसमा लिजेन्ड भर्सनमा मदनकृष्णले स्वर दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार