ज्योति लाइफकाे प्रि अलटमेन्टः शुक्रबार बाँडफाँड,आईपीओकाे रिजल्ट यसरी हेर्न सकिने ?
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २२:१:४४
१० चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको आज ‘प्रि अलटमेन्ट’ भएको छ । मंगलबार ‘प्रि अलटमेन्ट’ भएको कम्पनीको शुक्रबार आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ५९ लाख ९४ हजार कित्ता आईपीओ १० कित्ताका दरले वितरण गरेको छ ।
कम्पनीको प्राथमिक शेयरमा १८ लाख ४ हजार ६४८ जनाले तीन करोड ८० लाख ५७ हजार कित्ताको लागि आवेदन दिएका छन् ।
आईपीओ रिजल्ट कसरी हेर्ने ?
सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि (https://iporesult.cdsc.com.np) बाट हेर्ने व्यवस्था मिलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार