शेरधन राईलाई राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:२४:९
![](https://nepalbahas.prixacdn.net/media/albums/sherdhan_rai-e1612688839524_21zP1atOCo.jpg)
११ चैत, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको पद अब भने सुरक्षित बनेको छ । उनीविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न झलनाथ–माधव समूह तयार भएपछि यस्तो परिस्थिति निर्माण भएको हो ।
आज बसेको एमाले संसदीय दलको बैठकमा झलनाथ – माधव समूहका दुई जना सांसद् सहभागी भई प्रस्ताव फिर्ता गर्न तयार भएको जानकारी गराएका थिए । अब एमाले भित्रको घरझगडा तत्कालका लागि साम्य भएको जस्तो देखिएको छ– सांसद् राजेन्द्र राईले भने । तर यो भनेको तत्कालका लागि मात्र हो ।
हाम्रा मुद्धा यथावत् छन् ,केन्द्रमा कस्तो रणनीति बन्छ त्यस्तै नीति आफूहरुले पनि अख्तियार गर्ने उनले बताए । फागुन २३ गते एमाले ब्यूँतिएपछि समीकरणसमेत फेरिएको छ । अब भने राई नेतृत्वको सरकार तत्कालका लागि खतरामुक्त छ । प्रदेश सभामा एमालेको वहुमत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार