हिमालय एयरलाइन्सकाे एक वर्षपछि काठमाडौं बंगलादेश उडान पुनः सुरु हुने
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १८:२:१२
१३ चैत, काठमाडौं। हिमालय एयरलाइन्सकाे एक वर्षपछि काठमाडौं बंगलादेश उडान पुनः सुरु हुने भएको छ । संक्रमणका कारण स्थगन भएको उडानलाई कम्पनीले आउँदो अप्रिल ४ तारिखदेखि पुनः सुरु गर्न लागेको जनाएको हो।
साताको दुई दिन ‘आइतबार र मंगलबार’ नियमित उडान गर्न लागिएको कम्पनीको ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले बताइन् । यात्रु माग बढेसँगै उडान संख्या बढाउने योजना एयरलाइन्सको रहेको छ । गन्तव्य विस्तारका लागि कम्पनीले हङकङ उडान गर्ने योजना बनाएको छ ।
आउँदो दिनमा मकाउ, हङकङ र बैंकक नियमित उडानका लागि कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको उछ । अब सबै हालको अवस्थालाई मध्यनजर गर्दै दुवै देशको सरकारले निर्णय गरेअनुसार सेड्युल बनाउने एयरलाइन्सले जनाएको छ । करिब तीनदेखि चार महिनामा यी गन्तव्यमा उडानको निश्चित हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार