राजधानीको आकाशमा प्रदुषणको तुवाँलो नहटदा उडान प्रभावित
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १५:२:२४
१५ चैत, काठमाडौं । राजधानी काठमाडौं लगायतका स्थानमा देखिएको मौसम खरावीका कारण आजपनि आन्तरिक, बह्य उडानहरु प्रभावित हुन पुगेका छन् । दुई दिन यता राजधानी काठमाडौंको आकाशमा देखिएको बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थल काठमाडौंबाट आज विहानका लागि तय भएका आन्तरिक उडान अझै सुचारु हुन सकेका छैनन् । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा विमानस्थलले जनाएको छ । त्रिभुवन विमानस्थलको भिजिबिलिटी कम हुँदा भैरहवा, नेपालगंज, विराटनगर लगायतका अन्तरिक उडान हिजो अवेर मात्र संचालनमा आएका थिए । विहानको उडान तालिका अनुसार काठमाडौंबाट अझैसम्म पनि आन्तरीक उडान नभएको गौतबुद्ध विमान स्थल भैरहवाका इन्जिनियर रविन्द्र कोइरालले जानकारी दिए। । “अहिले सम्म काठमाडौंबाट कुनै उडान हुन नसकेको बताइएको छ, काठमाडौंको मौसममा सुधार भए वेलुकासम्म केही उडान हुन सक्छ, कोइरालले भने।
यताःमौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यो अवस्था कम्तिमा तीन, चार दिनसम्म रहन सक्ने बताएको छ । पानी नपरेसम्म वा ठुलो हावा हुरी नचलेसम्म यो मौसम सुधार हुने नदेखिएको महाशाखाले जनाएको छ । मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागिरहेको छ। यसैको प्रभावक काठमाडौंको आकाशमा प्रदुषण बढेको बताइएको छ । मौसम कहिले सफा हुने र डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार