महेश्वरको जादूमा राजेश र मेलीना
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १८:४५:३५
१५ चैत, काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो। रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघि ‘मुटु भरि देश बोकि’ बोलको राष्ट्र प्रति समर्पित गीत आइसकेको छ साथै उनको साथै कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भइसकेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएकाछन। ‘जादू’ बोलको सार्वजनिक गीतमा नेपाली सांगीतिक क्षेत्रका नक्षेत्र राई ईज किङ्ग राजेश पायल राई तथा गायीका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चित गीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका वरिष्ठ संगीतकार आनन्द राईको संगीत रहेको छ। यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ।
सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा,सम्पादन विकास दाहाल,छायाँकन निसल पौडेल तथा दिपेन्द्र भट्टको रहेको छ।
भिडीयोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। साथै सो भिडीयोमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ। भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार