नयाँ संगीत पाठ्यक्रममा मुन्नी बदनाम हुई पनि समावेश
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २२:३४:२४
१६ चैत, एजेन्सी । इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको हो।
यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ । उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका हुन् । यसलाई विद्यालयमा उच्चस्तरीय संगीत शिक्षा दिनका लागि डिजाइन गरिएको हो ।
सलमान खानको चलचित्र ‘दबङ’को ‘मुन्नी बदनाम हुई’ का साथै एआर रहमानले कम्पोज गरेको ‘जय हो’, अनुष्का शंकरको ‘इन्डियन समर’ र किशोरी अमोनकरको ‘सहेली रे’ पनि पाठ्यक्रममा सामेल गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार