एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १८:२६:२१
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाउपर पुनरावलोकनका लागि निवेदन दिएको छ ।
मंगलवार मध्यान्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेताहरु र शम्भु थापा लागायतका कानुन व्यवसायीहरु फैसला उपर पुनरावलोकनको निवेदन दर्ताका लागि सर्वोच्च अदातल पुगेका थिए ।
पुनरावलोकन निवेदन दर्ता गरेको जानकारी पत्रकारहरुलाई दिदै अध्यक्ष प्रचण्डले रिट निवेदकले मागेको माग भन्दा वाहिर गएर गरिएको फैसाला पुनरावलोकन हुने विश्वास गरे। “सर्वोचच्ले फागुन २३ मा गरेको फैसलामा हामीले असहमती जनाएका थियौं । फैसला स्वाभाविक प्रकृतिको नभएकोले पुनरावलोलन गर्न निवदेन दर्ता गराएको छु ।
विगतमा पनि केही फैसला पुनरावलोकन भएका उदाहरण छन् । हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका लागि एकतावद्ध भइसकेका राजनीतिक दललाई विभाजित गर्ने गरी आएको फैसला अदालतले सच्याउने छ,” अध्यक्ष प्रचण्डले भने। फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार