सोनमको होलीमा बोल्ड एण्ड ग्ल्यामरस !
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २१:५४:२३
फागु पूर्णिमा एवं होलीको अवसरमा अभिनेत्री सोनम कपुरको बोल्ड एण्ड ग्ल्यामरस केही तस्बिर सार्वजनिक भएको छ । उनको कुरा गर्ने हो भने यति बेला अभिनेत्री सोनमले इन्टरनेटमा धमाका मच्चाएकी छन् । उक्त तस्बिर उनका फ्यानले समेत शेयर गरिरहेका छन् ।
सार्वजनिक हरेक तस्विरमा शोनम निकै आकर्षक देखिएकी छन् । आउँटफिटदेखि उनका हरेक स्टाइलले फ्यानलाई मोहित पार्न सफल भएको छ । तस्बिरमा सोनमले मोर्डन इन्डियाको कल्चर समेत देखाएकी छन् ।
सार्वजनिक उनका हरेक तस्बिरमा उनको कपालको फरक फरक स्टाइल देख्न सकिन्छ । लुक्सको कुरा गर्ने हो भने उनी हरेक तस्बिरमा ग्ल्यामरस लुक प्रस्तुत गरेकी छन् ।
Sonam Kapoor Ahuja X Anamika Khanna for the new collections of Anamika Khanna! pic.twitter.com/RKU6OdCMbE
— Sonam Kapoor Ahuja Cafe (@SonamKapoorCafe) March 29, 2021
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार