ज्योति लाइफको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १३:२१:१०
१८ चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ। इन्स्योरेन्सको शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि एनआइसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।
ज्योति लाइफ इन्स्योरेन्सको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयर रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइसी एशिया क्यापिटलबाट हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह
असोज ११, २०८१ शुक्रबार