आज प्रतिनिधिसभाको बैठक बस्दै, माओवादी केन्द्र समर्थन फिर्ता लिने तयारीमा
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १४:१४:५३
१८ चैत, काठमाडौं । स्थागन भएको १ सातापछि प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँवानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम रहेको छ । सदनलाई विजनेश नदिएर अधिवेशन अन्त्यको तयारीमा सरकार रहेको छ । यहीबीच सदन अन्त्य नहुँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
अदालतको फैसला पछि पटक-पटक बसेको प्रतिनिधिसभाका बैठक उपलब्धी विहिन जस्तै बनेका छन् । संसदको कार्य परामर्श समितिमा समेत संसद बैठकको कार्य सूचीका सम्वन्धमा सहमती बन्न सकेको छैन । दुई दिन अघिमात्र सभामुख अग्नी प्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेट वार्तामा प्रधानमन्त्री ओलीले बैशाखमा बजेट अधिवेशन आब्हान गर्नुपर्ने भएकाले चालु अधिवेशन चाडै अन्त्नय गर्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले सभामुखलाई अधिवेशन अन्त्य गर्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद बैठक अधिवशन अन्तय गर्नुअघि नै समर्थन फिर्ता लिने वा संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा जुटेका छन् ।
त्यसैका लागि उनले हिजो मात्र नेपाली कांग्रसका सभापति शेर वहादुर देउवालाई भेटेका थिए। आजको संसद बैठक सुरु हुनुपूर्व नै जनता समाजबादीका नेताहरुसँग निर्णायक छलफल गर्ने तयारीमा प्रचण्ड रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार