चलचित्र ‘सुदुर’ का लागि गरिमालाई अफर
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १७:४५:११
काठमाडौं । चलचित्र ‘सुदुर’का लागि निर्माण पक्षले मोडल गरिमा शर्मालाई अफर गरेको छ । यसअघि उक्त चलचित्रमा नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडेकी थिईन् ।
निर्देशक रमेश वुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’ मा नायकका लागि पुष्प खड्कालाई अफर गरिएको छ । तर पुष्पले पनि चलचित्रमा काम गर्ने पक्का भएको छैन् ।
वर्षाले छाडेपछि चलचित्रका लागि निर्माणपक्षले नायिकाका लागि मोडल रेश्मा घिमिरेलाई अफर गरेको थियो । तर रेश्माले पनि काम नगर्ने भएपछि अहिले चलचित्रका लागि टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अफर गरेको छ ।
रमेश वुढाथोकीको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन जुम्लामा गरिदै छ । निमार्णपक्षले चलचित्रका लागि कलाकार फाइनल गर्न नसक्दा चलचित्रको छायांकन भने शुरु हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार