संसदमा बडुको प्रश्न : प्रधानमन्त्रीलाई शुरक्षा खतरा भएको हो ?
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १९:४४:०
१८ चैत, काठमाडौं । केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले संसदमा प्रधानमन्त्री नआउनुले प्रधानमन्त्रीमाथि शुरक्षा खतरा भएकै हो त भनि प्रश्न गरेका छन् ।
‘संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यस संसदभित्र नदेखिनुको कारण उहाँमाथि रहेको सुरक्षा खतरा नै हो? अथवा नैतिक खतरा पनि उहाँ महशुस गरिरहनुभएको हो ?’ बैठकमा सांसद बडुले प्रश्न गरे। संसद बडुले यसबारे गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा जानकारी गराउनुपर्ने माग समेत गरेका छन्।
सुरक्षा खतरा छैन भने नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन प्रधानमन्त्रीले दिएको भन्ने प्रश्न पनि उनले राखेका छन्। यसबारे यथाशीघ्र प्रधानमन्त्री वा गृहमन्त्री तथा सरकारका प्रवक्ताले संसदमा स्पष्टीकरण दिनुपर्ने माग सांसद बडुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार