पर्समा ६ चिज राख्नुस पैसाको कहिले पनि कमी हुँदैन
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २२:४६:१२
कसलाई मन हुन्न होला र धेरै धन सम्पति कमाउने, सुखी जीवन बिताउने ? जुन कुरा पाउनको लागि मानिसहरु २४ सै घण्टा कडा भन्दा कडा परिश्रम पनि गर्ने गर्दछन् । तर, पनि कोही मानिसहरुले लाखौ कोशिस गर्दा पनि हातमा पैसा नै टिक्दैन । तर, कोही व्यक्तिहरु केही मेहनत नगरेर पनि सफल हासिल गरिरहेका हुन्छन् ।
समुद्र शास्त्रको अनुसार यस्ता केही चीज छ जुन चीज आफ्नो पर्समा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ ।
१. समुन्द्र शास्त्रका अनुसार आफ्नो पर्समा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्ने । माता लक्ष्मीको पर्स कहिले खाली हुँदैन ।
२.पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुनुको साथै पैसा पनि फजुल खर्च हुन्न ।
३.पर्समा केही मात्रामा चामल राख्नाले पनि फजुल खर्च हुन्न साथै अक्षता राख्नाले पनि फाइदा हुन्छ ।
४.कमलको दाना पर्समा राख्नाले कहिले पनि पैसाको कमि हुँदैन ।
५.ठूलावडाको आशिषमा मिलेको पैसा पर्समा राख्ने ।
६. पर्समा लक्ष्मीको प्रतिमा, गोमती च्रक, चाँदीको सिक्का राख्नु पनि शुभ हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार